सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), १० मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासघं कपिलबस्तु (फोनिज) को अध्यक्षमा शैलेन्द्र श्रेष्ठ सर्बसम्मत चयन भएका छन् । आदिबासी जनजाति पत्रकारहरुको शुक्रबार जितपुरमा बसेको भेलाले ७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको…
सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), १० मंसिर । “कृषि, पर्यटन उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मुख्य नारासहित संचालित चन्द्रौटा महोत्सवमा दर्शकहरुको उल्लासपूर्ण सहभागिता रहेको छ । महोत्सवको नवौं दिन शुक्रबार १५ हजार दर्शकले मेलाको अवलोकन गरेको…
कृष्णनगर । कपिलबस्तु जिले के कृष्णनगर से १६ तिब्बती नागरिकाेकाे पकडा गया है । नेपाल से भारत प्रवेश कर रहे ३महिला अाैर १३ पुरुष तिब्बती नागरिकाेंकाे कृष्णनगर लिकंगेट पुलिस ने धर दबाेचा है । कृष्णनगर इंस्पेक्टर…
काठमाडौं, १० मंसिर, हाडनाता करणी मुद्दामा कैद तोकिई फरार रहेका ललितपुर गोदाबरी नगरपालिका–८ बस्ने नुवाकोट कल्याणपुर गाबिस–१ का ४१ वर्षीय रेवकुमार खातीलाई लाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले ललितपुर बडीखेलबाट…
भैरहवा-तौलिहवा सडकखण्ड अन्तर्गत कपिलवस्तुको दोहनीमा बस दुर्घटना हुदा बसमा सवार १९ जना घाइते भएका छन् । रुपन्देहीको भैरहवाबाट कपिलवस्तुको तौलिहवातर्फ आउँदै गरेको लु १ ख ७०९७ नम्बरको बस शुक्रबार दिउँसो बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना…
[caption id="attachment_909" align="alignright" width="200"] rajiv[/caption] सनिउल्ला धोबी, कपिलवस्तु मंसीर १० नेपाल सांस्कृतिक संघ कपिलवस्तुको दोस्रो जिल्ला अधिवेशन तौलिहवामा सम्पन्न भएको छ । संघको तौलिहवामा सम्पन्न अधिवेशनले राजिव खनालको सभाप्तीत्वमा नया कार्य समिती गठन गरीएको हो ।…
सनिउल्ला धोबी, कपिलवस्तु ८ मंसिर, कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्र्रौटामा रहेको टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा दुई लाख ५० हजार बराबरको नोक्सानी भएको छ । टायर रिसोलिङ सेन्टरको गोदाममा रहेका पुराना दुई सय ५० टायर जलेर नष्ट…
सनिउल्ला धोबी,कपिलवस्तु मंसीर ७ बद्री पंगेनीको नाम आउदा सबैले गायक भनेर चिन्छन । हुन पनि हो विगत लामो समयदेखी गायन क्षेत्रमा सक्रिय रहेका उनलाई सबैले गायक भनेरै चिनेका छन । तर उनै बद्री पंगेनी आजभोली नेता…
६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रि प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता हुँदै छ । राजधानीको प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच दुई राप्रपा एक हुन लागेका हुन् । एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहने…
बालक्लबबीच हाजिरी जवाफ प्रतियोगिता सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), ५ मंसिर । अन्तर्राष्ट्रिय बालअधिकार दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा कपिलवस्तुको चन्द्रौटामा बालक्लबहरुबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बालबालिकाहरुको अन्तरनिहीत क्षमता प्रस्फुटन गर्न…