अंकुश श्री /कपिलबस्तु । प्रेस मञ्च नेपालकाे १३ सदसीय कपिलबस्तु शाखा कार्यकरणी समिति गठन भएकाे छ । प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष संताेष पटेलकाे अध्यक्षता सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष राजेन्द्र महताेकाे प्रमुख अतिथ्यतामा १३ सदस्य…
सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), ११ मंसिर । चन्द्रौटा महोत्सवको दशौं दिन अर्थात शनिबार मेलामा दर्शकहरुको ओइरो लाग्यो । महोत्सव सकिनै लाग्दा गाउँ गाउँबाट दर्शकहरु खनिएपछि महोत्सव स्थलमा पाइला टेक्ने ठाउँ नै थिएन । महोत्सवमा अपेक्षा गरेभन्दा पनि…
सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), ११ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको खुरुहुरियामा अन्तरक्रिया कार्यक्रम गरेको छ । स्थानीय निर्वाचन तथा आन्तरिक विविध विषयमा केन्द्रित रही गाउँ समितिको आयोजनामा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा प्रमुख अतिथि क्षेत्र नं.…
सनिउल्ला धोबी, कपिलवस्तु मंसीर १२, लामो समय देखी सर्घष गर्दै आएका रिजाल अन्तत नायक नै भए । द्धन्द्धकाल देखी निरन्तर नित्य क्षेत्रमा लागेका उनी अहिले दुई ठुला पर्दाको चलचित्रमा मुख्य नायकको अभिनय गरीरहेका छन । हरी…
सनिउल्ला धोबी कपिलवस्तु मंसीर ११ कपिलवस्तुको चन्द्रौटामा मंसरी २ गते देखी सञ्चालित महोत्सवमा सेक्युरिटीको रुपमा काम गर्दै आएकी एक युवती अहिले चर्चित भएकी छिन । महोत्सवमा आउने जो पनि उनको त्यो जादुगार रुप हेर्दा लठ्ठा पर्छन ।…
पूर्णप्रसाद मिश्र काठमाडौँ,मंसिर ११ वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौँ उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता…
११ मंसिर, काठमाडौं । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका छन् । मस्यौदा तयार भए पनि…
बेइजिङ, मंसिर ११ (एजेन्सी) चीनको झिनजियाङ शक्तिशाली भूकम्प गएको छ। अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उग्यूर स्वायत्त क्षेत्रमा गएराति ६.७ रेक्टर स्केल क्षमताको भूकम्प गएको हो। चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार यो भूकम्पले झिनजियाङको किजिलसू किर्गिज स्वायत्त…
११ मंसिर, काठमाडौं । सरकारले गरिबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निः शुल्क गर्ने निर्णय गरे पनि अस्तालहरुले दुईपटकभन्दा बढी डायलसिस गर्दा बिरामीबाट रकम शुल्क असुल्ने गरेका छन् । नयाँ बिरामीले त चर्को शुल्क तिरेर निजी अस्पतालमा…
काठमाडौं, मंसिर ११ प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो असहमतिका बाबजुद जबर्जस्ती संविधान संशोधन प्रस्ताव दर्ता गरिए सदन र सडक दुवैतिर सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। सरकारले सीमांकन र नागरिकतासहित चार विषयमा संविधान संशोधन प्रस्ताव दर्ता…