काठमाडौं : भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान शुबमन गिल बनेका छन्। शीर्षक्रमका ब्याट्सम्यान शुभमन गिलले हालै अवकाश लिएका रोहित शर्माको स्थान लिएका हुन्। भारतीय क्रिकेट नियन्त्रण बोर्डले एक पत्रकार सम्मेलनमा गिललाई टेस्ट टोलीको नयाँ कप्तान…
काठमाडौं : पोखरामा हुने नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरूष लिग भलिबलको सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता भोलिदेखि पोखराको कवर्डहलमा हुने छ। हिजो आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल भलिबल संघले सम्पूर्ण तयारी पूरा भएको…
काठमाडौं : युरोपेली फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको उपाधिका लागि आज दुई इंग्लिस क्लबहरू टोटनह्यम र म्यानचेस्टर युनाइटेड प्रतिस्पर्धा गर्दै छन्। बिलबाओको एस्टाडियो दे सान मामेस मैदानमा खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरू…
काठमाडौं : यू–१९ साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेशका लागि नेपालले आज साबिक विजेता बंगलादेशसँग खेल्दैछ। भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार आज दिउँसो ४ बजे सुरु हुनेछ। ८ वर्षपछि प्रतियोगिताको उपाधि लक्ष्यसहित नेपाल बंगलादेशविरुद्ध…
काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतालाई निरन्तरता नदिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौता अन्तर्गत निरन्तरता नदिने निर्णय गरेको बताएका छन्।…
एजेन्सी भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल गर्न बैठक बसिरहेको बताइएको छ। आणविक–सशस्त्र छिमेकी भारत र…
काठमाडौं : आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङको खेल वर्षाले रद्ध भएको छ। नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन। आजको खेलमा नेपाल र…
एजेन्सी काठमाडौं : म्याथुज नुनेसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको छ। यो जितले सिटीको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। सातौं मिनेटमा बर्नार्डो…
काठमाडौँ : आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ। मौसमका कारण खेल हुन नसकेपछि अंक बराबरी भए पनि रनरेटका आधारमा पछि परेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै रह्यो। शनिबार बिहान…
एजेन्सी काठमाडौं : क्रोएशियाका खेलाडी एवं रियाल मड्रिडका लेजेन्ड लुका मोड्रिच फुटबल क्लबको लगानीकर्ता बनेका छन्। मोड्रिच स्वान्सी सिटीको लगानीकर्ता र सह मालिक बनेका हुन्। ३९ वर्षिय मोड्रिच, अमेरिकी लगानीकर्ता एन्डी कोलमन, ब्रेट क्राभर्ट, निगेल मोरिस…