हिन्दु युवा शक्ति कपिलवस्तु द्वारा महाराजगन्ज मा माक्स वितरण

सेयर गर्नुहोस

धनी राम काेरी

कपिलवस्तु , जेठ २१
हिन्दु युवा शक्ति कपिलवस्तु संगठन द्वारा महाराजगन्ज नगरपालिका वडा नं – १ महाराजगन्ज मा सर्वसाधारण व्यक्तिहरुलाई माक्स वितरण गरिएको छ ।

हिन्दु युवा शक्ति कपिलवस्तु का कार्यकारी अध्यक्ष माेति राम मिश्र काे अगुवा र यश संगठन का सदस्यहरु काे सक्रियता मा अनि ईलाका प्रहरी कार्यालय महाराजगन्ज र शस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश महाराजगन्ज का सुरक्षाकर्मीहरु काे सहयोग मा माक्स वितरण गरिएको हाे ।

विना माक्स काे अवात जवात गर्नेअाम मानिसहरुलाई माक्स वितरण , स्वास्थ्यकर्मी र प्रहरीहरु दिन राज अाफ्नाे जीवन काे बाजि लगाएर हामी तपाईंको सेवा खाटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सम्मान पनि गरिएको हिन्दु युवा शक्ति कपिलवस्तु का कार्यकारी अध्यक्ष माेती राम मिश्रले बताउनु भयो ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हरुले याे काेराेना महामारी काे अवस्था मा पनि अाफ्नाे जानकाे बाजि लगाएर पनि काम गरिरहेका छन । उहाहरुलाई प्रति राम्रो व्यहार गर्न काे लागि हिन्दु युवा शक्ति कपिलवस्तु का महासचिव विष्णु तिवारीले अग्रह समेत गर्नु भयो ।

माक्स वितरण गर्दा काेराेना बाटा अाफु पनि बाचाै अरुलाइ पनि बचाअाे , सामाजिक दुरी कायम गराै , माक्स काे प्रयोग गराै र तपाईंको माक्स खाेइ ? प्लेकार्ड रहेको थियो ।

Facebook Comments Box