समाजवादी विद्यार्थी युनियनकाे कपिलवस्तु जिल्ला शाखामा विवाद

सेयर गर्नुहोस

कपिलवस्तु , जेठ १९ ।
जनता समाजवादी पार्टीका निकट जनता समाजवादी विद्यार्थी युनियन कपिलवस्तु जिल्ला का अध्यक्ष माेहित मिश्रले प्रेस विज्ञप्ति मार्फत राजिनामा दिएका छन ।

म माेहित मिश्र हाेसहावासमा समाजवादी विद्यार्थी युनियन हालको जनता समाजवादी विद्यार्थी संघ कपिलवस्तु जिल्ला पदबाट दिइएको घाेषणा गर्छु। प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उता संघका सचिव दिपेन्द्र चाैधरीले अध्यक्ष मिश्रकाे निस्क्रियताका कारण बहुमतका आधारमा निस्कासित गरिएकाे बताएका छन ।

Facebook Comments Box