बहादुरगंजमा गरिब परिवारलाई राहत सामग्री वितरण
बहादुरगंज कपिलवस्तु- कपिलवस्तुको बहादुरगंजका अति बिपन्न गरिब परिवारलाई राहत सामग्री र नगद वितरण गरिएको छ ।
बहादुरगंजमा रहेकको रीफ्रेस मानव सहयोग संस्थाका प्रमुख तारिक अजीजले ४० जनालाई राहत सामग्री र नगद वितरण गर्नु भएको हो ।
बहादुरगंजको अल कलम पब्लिक स्कुलमा सामाजिक दुरी कायम गरि राहत वितरण गरिएको हो ।
कोभीड संक्रमण रोक्नाका लागि लकडाउन लागू भए पछि गरिब तथा विपन्न परिवारलाई समस्या भएकोले राहत वितरण गरिएको तारिक अजीज खानले जानकारी दिनु भयो ।
राहत सामग्रीमा चामल, दाल, प्याज, नुन तेल लगायत खाद्यान्न सामान वितरण गरिएको
Facebook Comments Box
