कपिलवस्तुमा लकडाउन कडा

सेयर गर्नुहोस
तस्बिर : कृष्णनगर भन्सार नाका कपिलवस्तु
कपिलवस्तुमा लकडाउन कडा पारिएकाे छ । भारतमा पनि लकडाउन भएका कारण कृष्णनगर सिमानाका हुँदै भित्रिने नेपालीकाे संख्या कम हुदै गएकाे छ ।

 

Facebook Comments Box