महासंघद्वारा पत्रकारका लागि आइसाेलेसन सेन्टर तैयार

सेयर गर्नुहोस


कपिलवस्तु ।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा कार्यालयको भवनमा अक्सिजन सहितको ५ बेड आईसाेलेसन सेन्टर तयारी अवस्थामा रहेकाे छ ।
जिल्लामा बढदै गएकाे काेराेना संक्रमणका कारण फ्रन्ट लाइनमा जाेखिम माेलेर पत्रकारिता गरिरहेका संक्रमण समभावना रहेकाले सहकर्मीहरुका लागि आइसाेलेसन वार्ड तैयारी अवस्थामा राखिएकाे नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तु का अध्यक्ष किरनमान बज्राचार्यले बताउभयाे । यसअघि सर्वसाधारणका लागि कपिलवस्तु नगरपालिकाले आइसाेलेसन अस्पताल निर्माण गरिसकेकाे छ ।पत्रकार महासंघले निर्माण गरेकाे आयसाेलेसन केन्द्र सुचारु गर्न सहयाेग गर्ने सम्पुर्ण कार्यसमिति टीमलाई संघ र प्रदेशका पदाधिकारी एवं राजनीतिक व्यक्तित्वले समेत बधाई दिएका छन ।

Facebook Comments Box