कपिलवस्तुमा २१ देखि ३१ सम्म लकडाउन
कपिलवस्तु । जिल्लामा उच्च कोरोना संक्रमण दर बढे पछि जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) को सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कपिलवस्तु जिल्लामा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाउने भएको छ । तर अति आवश्यक बस्तु खाद्यान्न, तरकारी, फलफूल पसलहरु बिहान ९ बजे देखि १ बजे सम्म भने खुल्ने कपिलवस्तु प्रशासनले जनाएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा लकडाउन जारी भैसकेको छ । कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् ।
के-के संचालन गर्न सकिने र के-केमा राेक लगाइयाे —

Facebook Comments Box
