दाङमा श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

सेयर गर्नुहोस

दाङ । श्रीमती हत्याको आरोपमा दाङमा एकजना पक्राउ परेका छन् । ५० वर्षीया श्रीमती गोमा पुनको हत्या गरेको आरोपमा बंगलाचुली गाउँपालिका–४ का ३८ वर्षीय जागेश्वर पुन पक्राउ परेका हुन् ।

बिहीबार राति मादक पदार्थ सेवन गरी झगडा हुँदा पुनले लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।

पुनलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । वैखरी

Facebook Comments Box