सेवा नै धर्म हो भन्ने नाराका साथ पानीको व्यवस्था

सेयर गर्नुहोस

पि- मिश्रा बहादुरगन्ज (कपिलवस्तु)

अत्याधिक गर्मी बढेपछि बहादुरगन्जका युवाहरु ले पल्टा माई मन्दिरमा पिउने पानीको व्यवस्था गरेका छन ।

आज राम नवमी मेला अवलोकन गर्न पुगेका श्रद्धालुहरूलाई समाजसेवी शिव प्रसाद जयसवाल, समाजसेवी रिंकु गुप्ता, युवासघं नेपालका केन्द्रिय सदस्य नवाब शरिफ शाह , दिकपाल गुप्ता, असरफ जिलानी , सुनिल उपाध्या , महेश जयसवाल मकबुल जीलानी, लगायत युवाहरूले मेला अवलाेकनमा आउने स्द्धालुहरूकाे लागि मिठाई पानीकाे व्यावस्थापन गरेका हुन र आफूहरु निस्वार्थ र निशुल्क रूपमा श्रद्धालुहरूको लागि पानीको व्यवस्था गरेको र विगतमा पनि समाज सेवामा लागीपर्ने समाजसेवी रिन्कु गुप्ताले बताएका छन् l

Facebook Comments Box