नारायणघाट-बुटवल सडक एकतर्फी यातायात सञ्चालन Kapilvastu Times ११ महिना अगाडि सेयर गर्नुहोस नारायणघाट-बुटवल सडक अन्तर्गत दाउन्ने-बर्दघाट खण्डको खुर्साने खोला नजिकैको अवरोध हटेको छ । सडक मर्मत गरेर अवरोध हटाएसँगै उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । वैखरी Facebook Comments Box