ताैलिहवामा सांस्कृतिक सम्पदा संरक्षण तालिम सुरु

सेयर गर्नुहोस

धनी राम कोरी तौलिहवा,कपिलवस्तु

कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवामा आज बाट २ दिने सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम्  सम्बर्द्धन युवा अभियान” तालिम काेे  सुुरु भएको छ ।

 

बुद्ध पद्य माध्यमिक विद्यालयमा काे हाल मा शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु काे प्रमुख थानेश्वर  घिमिरे काे प्रमुख अतिथित्ता र  कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता अतिथि मा

सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम्  सम्बर्द्धन युवा अभियान” सुरु भएको छ ।

 

सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम्  सम्बर्द्धन युवा अभियान” तालिम काे उद्घाटन मा कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता ,शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु काे प्रमुख थानेश्वर घिमिरे  , बुद्ध पद्य माध्यमिक विद्यालय का प्रमुख राम निवास चाैधरी ले तालिम राम्रो संचालन हाेस युवाहरु ले याे तालिम बाट सिकेका कुराहरु व्यहार प्रयाेग गरून् काे साथ शुभकामना समेत दिनु भएको थियो ।

सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम्  सम्बर्द्धन युवा अभियान” मा विभिन्न विद्यालय मा अध्ययनरत विद्यार्थीहरु काे उपस्थिति मा रहेको थियो ।

सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम्  सम्बर्द्धन युवा अभियान” काे तालिममा प्रशिक्षक डा. साेम बहादुर घिमिरे ले अाफ्नाे सांस्कृतिक लाई कसरी संरक्षण गर्ने , प्रकृति सम्पदाको संरक्षण कसरी गर्ने , मुर्त र अमुर्त सांस्कृतिक सम्पदालाई कसरी संरक्षण गर्ने , सबै काे लागि समावेशी र समातामुलक ,  गुणस्तरीय शिक्षा र जीवन पर्यन्त सिकाइकाे अवसर जस्तो विषयमा छलफल भएको गराउनु भएको थियो ।

 

युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का सचिव युवराज पाैडेल ले युुनेस्का  संस्था काे काम ,  कर्तव्य कसरी गर्छ , याे संस्थाले किन  काम गरिरहेका छ विषयवस्तु सम्बन्ध जानकारी दिनु भयो ।

साे तालिममा  शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु काे प्रमुख थानेश्वर  घिमिरे , कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता , बुद्ध पद्य माध्यमिक विद्यालय का प्रमुख राम निवास चाैधरी, युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का सचिव युवराज पाैडेल , युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का प्राविधिक अधिकृत पदम राज जाेसी र विभिन्न क्याम्पस अनि विद्यालय का विद्यार्थीहरु काे उपस्थिति रहेको थियो ।

 

 

“सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम्  सम्बर्द्धन युवा अभियान” तालिम भाेली २३ गते सम्म चल्ने छ ।

Facebook Comments Box