शिक्षा ऐन जारी गर्नुपर्ने माग राखी शिक्षकहरू आन्दोलनमा (तस्वीरहरू)
Kapilvastu Times
१ वर्ष अगाडि
सेयर गर्नुहोस
काठमाडौँ : देशभरका शिक्षकहरू काठमाडौँको मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले शिक्षा ऐन जारी गर्न र विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। थाहा खबर