नयिपदव : म्यान्मामा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। म्यान्मामा ७.९ म्याग्निच्युडको भूकम्प गएपछि थाइल्याण्डमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। म्यान्मा सरकारले भूकम्पको परिमाण वा क्षतिको बारेमा कुनै जानकारी दिएको छैन । थाहा खबर