कृष्णनगरका विद्यालय चार दिनका लागि बन्द

सेयर गर्नुहोस

कृष्णनगर कपिलवस्तु ।
लगातारको बढिरहेको चिसोका कारण कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विद्यालय बन्द गरेको छ ।

विद्यालयमा अध्ययनरत वालबालिकाको स्वास्थय समस्यालाई ध्यान  राख्दै नगरपालिकाले माघ १३ गते मंगलबार देखि १६ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिका द्वारा जारी एक सुचना अनुसार विद्यालयका प्रशासनिक कामकाज बाहेक पठनपाठन कार्य चार दिनका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।

Facebook Comments Box