तनहुँमा एक युवक मृत फेला

सेयर गर्नुहोस

तनहुँमा एक युवकको शव फेला परेको छ।

जिल्लाको ब्यास नगरपालिका-१० डिगाउँ भाइरल रोडस्थित खाडलमा सोही नगरपालिका-१० डिकुना बस्ने ३१ वर्षीय विशाल पण्डित आइतबार मृत अवस्थामा फेला परेका हुन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Facebook Comments Box