काठमाडौं : दक्षिणकाली नगरपालिका- ४ स्थित हात्तीवन क्षेत्रमा हिजो साँझबाट डढेलो लागेको छ। प्रहरी र दक्षिणकाली नगरपालिकाका नगर प्रहरीहरूले उक्त डढेलो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। पछिल्लो समय देशका विभिन्न स्थानहरूमा आगलागीका घटनाहरू बढिरहेका छन्।