माहुरी हाेम द्वारा पुस्तकालयलाई साइकल हस्तान्तरण

सेयर गर्नुहोस


कपिलवस्तु ,माघ ४ । पशुपति प्रताप पुस्तकालय को दैनिक कार्य संचालनका लागि जिल्ला कै पुरानो पुस्तकालयका अध्यक्ष राजेश कुमार पाण्डेयलाई साइकल हस्तान्तरण गर्नु भएको छ।
पशुपति प्रताप पुस्तकालयका आजीवन सदस्य पुस्तकालयका पूर्व सल्लाहकार एवं मधेश मानव अधिकार गृह (माहुरी होम) का अध्यक्ष रबिन्द्र नाथ ठाकुरले पुस्तकालय को दैनिक कार्य संचालनका लागि जिल्ला कै पुरानो पुस्तकालयका अध्यक्ष राजेश कुमार पाण्डेयलाई एक थान साइकल हस्तान्तरण गरिएकाे महासचिव माया ज्ञवालीले बताउनुभएकाे छ। ताैलिहवा स्थित पशुपति प्रताप पुस्तकालयमा विभिन्न संघसंस्था, स्थानिय तह लगायत जनप्रतिनिधिसमेतले सहयाेग गर्दे अाएका छन । माहुरी हाेमले गरेकाे सहयाेगले आवजजावत सजिलाे हुने पुस्तकालयका अध्यक्ष पाण्डेयकाे भनाई छ।

Facebook Comments Box