हिन्दू परिषद नेपालको कार्यालय उदघाटन कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

बीरगंज २६ मंसिर
एकादशीको पावन अवसरमा हिन्दू परिषद नेपालको गीता मन्दिर बीरगंजमा सम्पर्क कार्यालय स्थापन भएको छ।परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा सम्पन चियापान कार्यक्रममा बीरगंज महानगरपालिकाका उप-मेयर शान्ति कार्की,जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शिव पटेल, गीता मन्दिर संचालन समितिका अध्यक्ष मदन गुप्ता, उपाध्यक्ष फूलचंद्र अग्रवाल, महासचिव सरोज राणा,गणेश साह,सचिव विश्वनाथ शर्मा, कोषाध्यक्ष मुक्तिनाथ साह,श्री गहवा माई संचालक समिति अध्यक्ष ओमप्रकाश जैसवाल, पूर्व अध्यक्ष किशोरी गुप्ता,नेकपा पार्टीका युवानेता शम्भू गुप्ता,नेपाली कांग्रेसका नेता श्याम पोखरेल,पर्सा जिल्ला कमिटी सदस्य धर्मेंद्र पटेल,जसपा पार्टीका युवानेता दय श्रीराम गिरी,ओमप्रकाश सरार्फ,नेपाल पत्रकार महासंघ पर्सा जिल्ला सचिव युवराज खड़का, हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता,महासचिव अनिरुद्ध सिंह,कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु लालबाबु कुर्मी, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, संतोष सरार्फ,उमेश साह कानू, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल,बीरगंज नगर अध्यक्ष प्रमोद सिंह,पोखरिया नगर अध्यक्ष अखिलेश कुर्मी,रौतहट जिल्ला उपाध्यक्ष रंजीत पटेल सहित परिषद एवं सामाजिक र धार्मिक क्षेत्रका विशिष्ठ ब्यक्तित्वहरुको सहभागी रहेको थियो।साथै परिषदको आजीवन सदस्यमा अरुण झा,जोगिन्दर कलवार, मदन प्रसाद कुर्मी र सल्लहकारहरुमा नरेन्द्र तिवारी,अधिवक्ता बिनोद पटेल चयन भएका छन। २०७२ साल देखी परिषद हिन्दू राष्ट्र नेपालको लागी संघर्ष गर्दै आएको छ।

Facebook Comments Box