शान्तिपुर्ण प्रदर्सन गर्ने युथ काङ्ग्रेस नेपालका राष्ट्रिय संयोजक सहित अन्य सदस्यहरुलाई प्रहरीद्वारा पक्राउ

सेयर गर्नुहोस
बिरगंज , असोज १० गते शनिबार ।
डा.गाेविन्द के.सीकाे सत्याग्रहकाे समर्थनमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका युथ काङ्ग्रेस नेपालका विद्यार्थीलाई नेपाल प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा राष्ट्रिय संयाेजक सहित अन्य सदस्यहरु रहेकाे युथ काङ्ग्रेस नेपाल प्रदेश न.२ का सदस्य राहुल कुमार गुप्ताले प्रहार डेलीलाई बताए ।
त्यसै गरि गुप्ताले पक्राउ पर्नु भएको राष्ट्रिय संयोजक सहित अन्य सदस्य हरुको बिना सर्त अबिल्म्ब रिहाईको माग गरेको समेत बताए ।
Facebook Comments Box