नरसिंह हिन्दु सेनाद्वारा दिप प्रज्वलन
कपिलबस्तु । बिश्व शन्ति दिवसको उपलक्ष्यमा शान्तिका प्रतिक गाैतमबुद्धकाे जन्मस्थली लुम्बिनीा दिप प्रज्वलन गरिएकाे छ।
नरसिंह हिन्दु सेना नेपाल कपिलवस्तुका अध्यक्ष भुवन मिश्रा र रुपन्देही जिल्ला शाखाकाे को संयुक्त आयोजनामा बिश्व शान्ति दिवसको उपलक्ष्यमा लुम्बिनीमा दिप प्रज्वलन गरिएकाे अध्यक्ष मिश्रा ले जानकारी दिनुभएकाे छ । पुरै विश्व अातंकबादकाे त्रासले मानव संस्कृति बचाउन लागि परेका बेला विश्व शान्ति दिवसकाे अवसरमा शान्तिका अग्रदुत भगवान बुद्धकाे जन्मस्थलीमा दिप प्रज्वलन गरि पुजा अर्चना गरिएकाे अध्यक्ष मिश्राले जानकारी गराएका हुन ।
हिन्दु धर्मलाई सुरक्षित र समपन्न राख्न नरसिंह हिन्दु सेनाले धार्मिक कार्यक्रमहरु गर्दै अाएकाे छ ।
Facebook Comments Box
