भारतको निर्वाचनमा चीन सहित देशहरु खेलमैदानमा
सन्जय घोष – भारतको निर्वाचन बिदेशी चलखेलको पनि ठुलो संजाल रहेको छ । यसका लागि नेपालबाट आएका कामको सिलसिलामा भारतमा बस्दै आएका गैर भोटर समेत प्रयोग गर्ने , भिड देखाउने गरि विपक्षी पार्टीलाई केही देशहरुले आर्थिक सहयोग गरेको खुलासा भएको छ । खासगरि भारतको छिमेकी मुलुक चीन सङ प्रधानमन्त्री मोदीको कडा रुखका कारण भारतीय जनता पार्टीलाई सत्तामा आउन नदिन पनि चलखेल गराउदै आएको छ । भारतको काङ्ग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी नेपाल गएका बेला पनि चिनियाँ राजदुत सङ भेट्ले पनि यो कुरा चर्चामा आएको थियोे । राहुल गान्धीको पार्टीलाई जिताउने गरि विभिन्न ब्यापारी मार्फत आर्थिक सहयोग गराएको हो भन्ने संका उत्पन्न भएको छ । चीन कम्पनी सङ जोडिएका विभिन्न बिजनेस मैनहरु मार्फत भारत आर्थिक सहयोग गर्नुका साथै अनलाइन गेम मार्फत अहिले आर्थिक सहयोग उपलब्ध गराउने खेल हो कि भन्ने छ ।
चीन भारत सम्बन्ध सिमा बिवाद हुँदा देखि मोदी सरकार चिनियाँ गेम माथि प्रतीबन्ध लगाएको थियोे । अहिले विपक्षी पार्टीका नेता कार्यकर्तालाई प्रयोगमा लिई उनिहरुको नाममा गेम खेलाउने गरेका छ्न र जस कारण चीनले चाहेको पार्टीलाई मज्जाले आर्थिक सहयोग पुर्याउन सकेको छ ।भारत हालै निर्वाचनको बेलामा चिनियाँ राजदुत कार्यभार सम्हालेका छ्न यो बुझ्न नसक्दाको कथा हुन सक्छ । निर्वाचन पछि नयाँ सरकार बनेर आएको भए पनि हुन्थ्यो तर निर्वाचनमा चलखेल गर्ने मन्सायले रणनीति हुने भएको छ । पुर्ब राजनीतिक जानकार
