ट्रम्पलाई मतपत्रबाट हटाउने प्रस्ताव अमेरिकी सर्वोच्च अदालतद्वारा अस्वीकार

सेयर गर्नुहोस

रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयास खारेज भएको छ।

विद्रोहमा संलग्न भएको आरोपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक मतपत्रबाट डोनाल्ड ट्रम्पलाई हटाउन कोलोराडोले गरेको प्रयास अमेरिकाको सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको हो।

यसअघिको फैसला मान्य नहुने भन्दै सर्वसम्मत पूर्वनिर्णयलाई सर्वोच्च अदालतका ९ न्यायाधीशको समूहले खारेज गरिदिएको हो।

Facebook Comments Box