रक्षाबन्धनकाे अवसरमा साेमबार सार्वजनिक बिदा

सेयर गर्नुहोस


कपिलवस्तु , साउन १८ । जनै पुर्णिमाका अवसरमा कृष्णनगर र महराजगंज नगरपालिकाले सार्वजनिक बिदा गरेकाे छ।
साउन १९ गते पर्ने रक्षा बन्धन अर्थात जनैपुर्णिमा काे अवसरमा जिल्लाका केही स्थानिय तहहरुले सार्वजनिक बिदा घाेषणा गरेका छन । दिदि बहिनिले भाईकाे जीवन रक्षाका लागि बांधने धागाे(रक्षाबन्धन) काे चांड रक्षाबन्धन बिशेषगरि तराईमा मनाईने हुनाले सार्वजनिक विदा घाेषणा गरिएकाे कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले बताउनभएकाे छ।

Facebook Comments Box