भारतीय महिलासंघ द्वारा भुकम्प प्रभावितलाई स्वास्थ्य सामाग्री सहयोग

सेयर गर्नुहोस

काठमाडौं । भारतिय दूतावास मार्फत भारतीय महिला संघले महिला अधिकार दिवसको अवसरमा द्वारा भूकम्पबाट प्रभावित भएका क्षेत्रका महिला, बालबालिका, जेष्ठ नागरिक तथा सर्वसाधारणहरुको निम्ति विभिन्न सामाग्री उपलब्ध गराएको छ । आज एक कार्यक्रम बिच भुकम्प पीडित अत्यावश्यक सामानहरू पठाउन नेपाल चिकित्सक संघलाई हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएको राहतको सामाग्री स्वास्थ्य उपचार सामग्री सामानहरूको शीघ्र ढुवानी गरी स्वास्थ्यमन्त्रालयले प्रभावित क्षेत्रमा पुर्याउने तयारी समेत गरिरहेको छ । जाजरकोट र पश्चिम् रुकुममा आएको भुकम्प मा १ सय ५० जना भन्दा बढीको मृत्यु भएको छ । अहिले भुकम्प प्रभावित जिल्लामा स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै औसधिहरुको सहयोगको आवश्यकता हुन थालेको छ ।

भारतले सहयोग गरेको सामाग्रीहरु ; –

List of items :
1. Bedsheets -100
2. Pillows-200
3. Kids woollen thermal-100
4. Kids jackets-13
5. Everyday milk powder -100
6.Soap-300
7. Toothbrush and Toothpaste-200
8. Phenyl-50 litres
9. Cerelac-200
10. Lactogen-100
11. Woollen caps for kids-50
12. Kids socks-110
13. Plastic bucket and mug-50
14. Dustbins-50
15. Sanitary napkins-1064
16. Baby bottles- 96
17. Mosquito nets-100
18. Baby clothes-40 sets
19. Ladies clothes-30
20. Ladies jackets-50
21. Chlorine tablets-500
22. Sanitizer-50 litres
23. Shampoo-739 pouches
24. Laundry soap-113
25. Biscuits-522 packets
26. Laundry detergent-50

Facebook Comments Box