कृष्णनगरले बनायाे वाइफाइयुुक्त ३४ बेडकाे अाइसालेसन सेन्टर

सेयर गर्नुहोस


कृष्णनगर ,जेठ १९ । कृष्णनगर नगरपालिकाले अायसा गर्ल्स कालेजलाई काेराेना अाइसाेलेसन सेन्टर बनाएकाे छ।
नगरपालिका भित्र काेराेना संकरमित बढ्न थालेपछि स्थानिय मुस्लिम अगुवासंग काे समन्वयमा केटीहरुले पढ्ने अायसा गर्ल्स कालेजलाई ३४ बेडकाे अाइसाेलेसन सेन्टर बनाइएकाे नगरप्रमुख रजत प्रताप शाहले बताएका छन ।
काेराेना संक्रमितलाई छुट्टाछुट्टै अावश्यक दैनिक उपभाेग्य समान तथा प्रतिरक्षा प्रणाली मजबुत बनाउने अाैषधिका साथ वाइफाइ युक्त अाइसाेलेसन वार्ड व्यवस्थापन गरिएकाे स्वास्थ्य संयाेजक अनिल विश्वकर्माले जानकारी गराउनुभएकाे छ। अाफ्नै लगानिमा अारडिटी किटबाट टेष्ट गराउंदा काेराेना पाेजिटिभ संख्या एक्कासि बढेकाले पिसिअार टेष्ट बढाइएकाे थियाे , अहिलेसम्म अधिकांश भारतका बिभिन्न सहरबाट अाएका नेपालीहरुमा बढी संक्रमण देखिएकाे संयाेजक विश्वकर्माले बताएका छन ।कृष्णनगर नगरपालिकाभित्र अहिे सम्म २७जना संक्रमित भइसकेका छन । ती सबै अहिले

Facebook Comments Box