कपिलवस्तु समाजद्वारा सहयाेगी हेल्पलाइन नम्बर जारी
कपिलवस्तु ,बैशाख ११ । कपिलवस्तु समाज काठमाडौले लकडाउनका बेला समस्यामा परेका कपिलवस्तुबासीकाे उद्धारका लागि सम्पर्क नम्बर जारी गरेकाे छ।
कोरोना भाइरस महामारीका कारण गरिएकाे लकडाउनले हुन सक्ने सम्भावित समस्याबाट उद्धार गर्न काठमाडौ बस्दै अाएका कपिलवस्तुवासीहरुका लागि अावश्यक सम्पर्क नम्बर जारी गरेका छन । कपिलवस्तु समाजका केन्द्रीय पदाधिकारीहरुले लकडाउनका बेला कुनैपनि समास्या भएका निम्न नम्बरमा सम्पर्क गर्न अनुराेध गरेका छन-
१- श्री प्रकाशमणि शर्मा भुसाल 9851072226
२-श्री अनिरुद्धनाथ शुक्ल 9841360141
३- श्री आलोक तिवारी 9851062521
४-श्री दिपक कुमार राजभण्डारी 9860302688 ।

Facebook Comments Box
