मुस्लिम समुदायलाई घर मैं नमाज पढ़न प्रदेश प्रवक्ता पठानको अनुरोध

सेयर गर्नुहोस


प्रतिमा विश्वकर्मा , कपिलवस्तु (प्रदेश ५ )
समाजवादी पार्टीका प्रदेश प्रवक्ता अकरम पठानले आ- आफ्नो घर मैं बसेर नमाज पढ़न मुस्लिम समुदायलाई अनुरोध गरेका हुन !
मुस्लिम समुदायबाट प्रतिनिधित्व गरने प्रदेश प्रवक्ता पठानले संचारकर्मी संग कुरा गर्दै समाजिक दूरी कायम ग्रन र सरकाराले दियेको निर्देशन अनुसार लॉकडाउन को पालन गरन समेत आग्रह गरेका हुन !
विश्व भर महामारीको रूपमा फैलीयेको नोवेल कोरोना भाइरस ( कोभिड -19) विरुद्धको लड़ाईमा भौतिक रूपमा सामजिक दूरी गरी समाजमा एकता र मानौता प्रस्तुत गर्नु परने आजको आावश्यकता रहेको प्रवक्ता पठान ले बताऊँनु भयो ! अहिले मस्जिदमा गएर पढ्दै आई रहेका सम्पूर्ण मुस्लिम दाजु भाई लाई यों महामारी विरुद्धको लड़ाईमा घर मैं बसेर नमाज पढी दीनू हुन अनुरोध गरेका हुन !
कोरोना भाइरसको संक्रमणको अवधिमा जो कोही नागरिक विदेशबाट अयेको भये ऊनीहरूलाई कोरेन्टाइनमा वसन समेत प्रवक्ता पठानले आग्रह गर्नु भयेको छ !
कोरोना संक्रमणको जोखिममा अथवा कोरोना संक्रमित क्षेत्रमा रही आयेका व्यक्तिहरू पनि कोरेंंटाइनमा बसने समेत उनले बताये ! जनप्रतिनिधि , कर्मचारी , प्रशासनका अधिकारी र मौलाना मौलवीहारूलाई पनि लॉकडाउनको पालना गर्दै सामजिक दूरी कायम राख्न समेत उनले अनुरोध गरेका हुन !

Facebook Comments Box