कृष्णनगरमा काेराेना टेस्ट शुरु
कृष्णनगर, चैत्र ३० ।कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले काेविड-19 corona virus संक्रमणकाे प्रारम्भिक टेस्टका लागि ६० थान RDT kit शिवराज अस्पताललाई स्थानान्तरण गर्नुभएकाे छ ।
श्री प्रावि जुमिला काेे क्वारेन्टाइन मा २० मिनेटमै काेराेना संक्रमण टेस्ट हुने स्वास्थ्य संयाेजक अनिल विश्वकर्माले बताउनु भएकाे छ।

Facebook Comments Box
