चन्द्रौटा उधोग बाणिज्य संघका अध्यक्ष द्वारा राहत स्थानान्तरण
कपिलवस्तु टाइम्स
६ वर्ष अगाडि
सेयर गर्नुहोस
अटल सिमेन्ट प्रालिका अध्यक्ष एवम चन्द्रौटा उधोग बाणिज्य संघका अध्यक्ष जमसेर अलि मियाले लकडाउनबाट प्रभावित भएका शिबराज नगरपालिका भित्रका १६०० घर परिवारलाई ८ लाख ८५ हजार ५ सय रुपैयाँको राहत सामाग्री शिवराज नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ ।