इमर्जिङ कप : उपाधि जित्न पाकिस्तानले भारतलाई दियाे ३ सय ५३ रनकाे लक्ष्य

सेयर गर्नुहोस

काठमाण्डौ – एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई ३ सय ३ सय ५३ रनकाे विशाल लक्ष्य दिएकाे छ ।

काेलम्बाेमा टस हारेर ब्याटिङ गरेकाे पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनायाे । पाकिस्तानका तय्यब ताहिरले सानदार शतक बनाए । उनी ७१ बलमा १ सय ८ रन बनाएर आउट भए । यस्तै शाहिबजादा फरहानले ६५ र सईम अयुबले ५९ रन बनाए । बलिङतर्फ भारतका आरएस हङ्गरगेकार र रियान परागले २/२ विकेट लिए ।

भारतले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

Facebook Comments Box