युवानेता जयसवालद्वारा राहत वितरण
चन्द्राैटा, चैत्र१६ । युवा नेता विजय जयसवालद्वारा विपन्न परिवारलाई राहत वितरण गरिएकाे छ।
केहीदिन अघि २५०० मास्क वितरण गरेका शिवराज नगरपालिकाका युवानेता विजय जयसवालफे काेराेना संक्रमण राेकथामका लागि गरिएकाे लकडाउनमा विपन्न परिवारलाइ चामल, तेल, नुन, दाल लगायतका खाद्य बस्तु सहयाेग गरेका छन ।
चन्द्राैटामा असहाय गरिबका लागि २५ रुपैयां प्रति प्लेटका हिसाबले प्रत्येक मंगलबार खाना खुवाउने जस्ता समाजसेवा गर्दै अाएका जयसवाल विभिन्न संघसंस्था संग अावद्ध रहेकन छन ।

Facebook Comments Box
