नगरप्रमुख शाहद्वारा क्वारेन्टाइन अनुुगमन

सेयर गर्नुहोस

कृष्णनगर, चैत्र १६ । नगरप्रमुख रजत प्रताप शाह लगायत सशस्त्र प्रहरी उपरिक्षक सुशील शाही, प्रहरी निरिक्षक प्रताप पाैडेल लगायतका टाेलीद्वारा नगरपालिका भित्रका प्रत्येक वडामा निर्मित क्वारेन्टाइन केन्द्रहरुकाे अनुगमन गरिएकाे छ ।सबै क्वारेन्टाइन मापदण्ड अनरुप रहेकाे नगरप्रमुख शाहले बताउनुभएको छ ।

Facebook Comments Box