शिवराज नगरपालिकामा ११जनालाई क्वारेन्टाइनमा

सेयर गर्नुहोस


चैत्र १५ गते
शिवराज नगरपालिकामा ५मा रहेको दुर्गा मन्दिर ११ जनालाई क्वारेन्टाइन राखेको शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ संक्रमणको जोखिमलाई मध्ये नजर गदै शिवराज नगरपालिकाले क्वारेन्टाइनको व्यबस्था गरेको हो । भारतका बिभिन्न् ठाउबाट आएका व्यक्तिलाई क्वारेन्टाइन राखेको नगर प्रमुख अधिकारीले बताउनुका हो ।
शिवराज नगरपालिकाले क्वारेन्टाइनमा बस्ने समपुर्णको खर्च व्यार्हाने बताउनु भयो ।अधिकाशं व्यक्तिले घरजान हतार गरेको उनिहरुलाई समझाई बुझाई गरेर १४ दिनसम्मा स्वास्थ्यकर्मिको निगरानिमा बसेर स्वास्थ्य परिक्षण गर्नु पर्ने स्वास्थ्य अबस्थमा संखा नलागेमा १४ दिन पछि घरजान पाउने बताएको बताउनु भयो । क्वारेन्टाइन दुईजना स्वास्थ्य कर्मी दुई जना सुरक्षाकर्मी खटाएको बताउनु भयो आवश्यक परेमा अन्य स्वास्थ्य कर्मी र सुरक्षा कर्मि खटाउने बताउनु भयो । शिवराज नगरपालिकाले हेल्थ डेक्स,आइसुलेसन वाड क्वारेन्टाइनको व्यवस्था गरेको शिवराज नगरपालिकाले जानकारी दिएको छ ।

Facebook Comments Box