स्थानिय तहका प्रमुखहरु लाई पूर्व मंत्री मिश्रको अनुरोध

सेयर गर्नुहोस

कपिलवस्तु, चैत्र ११
विश्व मा महामारीको रूपमा रहेको कोरोना भाइरस बाट बच्न स्थानिय तहका प्रमुख लाई नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र ले सुझाव दिएका छन्।

स्थानिय तहका प्रमुखहरु संग बिनम्र अनुरोध

1- बिदेश बाट आएका ब्यक्तिहरु लाई 15 दिन खाने बस्ने ब्यवस्था मिलाइ मेडिकल टिमको निगरानीमा क्वारेनटाइन मा राखौ लक्ष्ण देखा परे औषधीको लागी उचित ठांउमा पठाऔ ।
2- प्रत्येक नगरपालिका र गाउपालिकामा बिपत ब्यवस्थापन समिती सर्बदलिए बनाइ प्रमुख जिल्ला अधिकारी वा निज ले तोकेको व््यक्ति तथा मेयर,अध्यक्ष संयुक्तको नाममा बैंकमा खाता खोलौ ।
3-नगरपालिका र गाउपालिकाले प्रकृया पुर्याइ कम्तीमा एक करोड सो बिपद ब्यवस्थापन को खातामा जमा गरौ तथा सहयोग को लागी दाता संग आहवान गरौं र सोही रकम बाट क्वारेन्टाइन संचालन गरौं ।
4-सबै नेपाली एक भइ सहयोग गरौं तथा उपाय बारे सुझाव लेखौ, कोरोना भगाऔ । जस्ता सुझाव रहेको छ। जुन उहाले आफ्नो समाजीक संजाल फेसबुक मार्फत समेत सार्वजनिक गरेका छन्।

Facebook Comments Box