विद्यालयद्वारा बिद्यार्थीहरुलाई मास्क वितरण

सेयर गर्नुहोस

कृष्णनगर,फल्गुन २६ । हिजाे अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काेराेना भईरसबाट जाेगिन बिद्यालयले बिद्यार्थीहरुलाई मास्क वितरण गरेकाे छ ।
कृष्णनगर नगरपालिका वडा ७काे काैडीडिहवामा रहेकाे श्री बुद्ध ज्याेति अाधारभूतविद्यालयले काेराेना भाईरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरि बिद्यार्थीहरूलाई मास्क बितरण गरेकाे प्रधानाध्यापक काैशल किसाेर यादवले जानकारी गराएका छन । विश्वभरि फैलिदै गरेकाे काेराेना भाइरस सिमावर्ती क्षेत्रहरुमा पनि सर्न सक्ने समभावना भएकाले उचित सतर्कता अपनाउनु पर्न प्रअ. यादवले बताए । खासगरि भिडभाड बढी भएकाे ठाउंबाट बढी सर्न भएकाले विद्यालय लगायतका अन्य ठाउंहरु जाेखिमपुर्ण छन त्यसैले संयमित भई सावधानी अपनाउनुपर्ने नगरपालिकाका स्वास्थ शाखा संयाेजक अनिल विश्वकर्माकाे भनाई छ।

Facebook Comments Box