पत्रकार राहुल मोदनवाल पितृ शोकमा

सेयर गर्नुहोस

अवधी पत्रकार संघ द्वारा सम्वेदना व्यक्त

कपिलवस्तु, माघ २२ । कृष्णनगर बसोबास गर्दै आएका पत्रकार राहुल मोदनवाल पितृ शोकमा परेका छन । राहुल का ६५ बर्षिय बुवा राम मिलन मोदनवाल मुटु रोगबाट ग्रसित थिए । गएको माघ २० गते दाङको लमहीमा हृदयघातले देहावसान भएको हो । राहुल मोदनवाल अवधी पत्रकार संघको केन्द्रिय प्रतिनिधि हुन र अवधी पत्रकार संघ कपिलवस्तुले गहिरो शोक प्रकट गरेको छ ।

Facebook Comments Box