उप प्रधानमंत्री रायमाझी कपिलवस्तुको टोली सहित नेकपा अध्यक्ष प्रचण्ड लाइ भेटे
काठमाडौं, पुस ८
नेकपा स्थायी कमिटी सदस्य एवम पूर्व उप प्रधानमंत्री टोप बहादुर रायमाझी को नेतृत्वमा पूर्व मंत्री ईश्वर दयाल मिश्र लगायत अन्य नेता हरूको टोली ले कपिलवस्तु जिल्ला मा भई रहेको सम्समायिक घटनाक्रम लगाएत अन्य विषयको बारेमा नेकपा अध्यक्ष पुष्प कमल दहाल( प्रचण्ड) लाई जानकारी गराउदै।
Facebook Comments Box

