७६ जनामा संक्रमण पुष्टि, १६ जना कोरोनामुक्त

सेयर गर्नुहोस

काठमाडौं : देशभर पछिल्लो समय १ हजार १५१ जनाको परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १६ जना कोरोनामुक्त भएका छन्।

यो समयमा मृत्यु हुनेकाे संख्या शून्य छ। हाल देशभर २ सय २७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Facebook Comments Box