अमेरिकामा गोली चल्यो, ३ बालबालिकासहित ६ जनाको मृत्यु

सेयर गर्नुहोस

काठमाडौं : अमेरिकाको एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ।

अमेरिकाको टेनेसी राज्यको नासभिल सहरको प्राथमिक विद्यालयमा २८ वर्षको एक युवाले गोली चलाएको त्यहाँको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ९ वर्षका तीन बालबालिका र ६० वर्ष माथिका तीन वृद्ध वृद्धा रहोका छन्।

राष्ट्रपति जो बाइडेनले दुःख व्यक्त गर्दै बन्दुक हिंसामा कारबाही गर्न आह्वान गरेका छन्।

Facebook Comments Box