प्रावि शिक्षकका लागि खुल्यो दरखास्त कपिलवस्तु टाइम्स ३ वर्ष अगाडि सेयर गर्नुहोस काठमाडौं : शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले आज प्रावि तहको शिक्षकमा विज्ञापन खुलाएको हो। आयोगले सूचना जारी गर्दै चैत ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ। Facebook Comments Box