मलाई मेयरबाट राजीनामा दिन लगाउँदैछन्ः बालेन शाह
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई राजीनामा दिन बाध्य गराएको खुलासा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा शनिबार स्टाटस लेख्दै उनले आफूलाई मेयर पदबाट राजीनामा दिन दबाब आएको उल्लेख गरेका छन्। साथै उनले यो मुलुक कहिल्यै नबन्ने बताएका छन्।
‘मलाई मेयर पदबाट राजीनामा दिन लगाउँदैछन्। यो देश कहिल्यै बन्दैन्,’ उनले लेखेका छन्।
Facebook Comments Box
