बाघको आक्रमण बाट विजयनगरका एक जना बालक घाइते

सेयर गर्नुहोस
विजयनगर गाँउपालिका-५ कटुवा १० बर्षीय बालक पंचम यादव बाघको आक्रमणबाट घाईते भएका हुन् ।
बाघको आक्रमणबाट घाइते यादवको ढाडमा चोट लागेको छ । नेपाल भारतको सिमा नजिकै स्थानीय व्यक्तिहरु संग भैंसी चराउनु निस्केका बेला जंगलबाट आएको बाघले दिउसो ३ बजे यादवलाइ आक्रमण गरेको प्रहरी कार्यालय ठकुराले जानकारी दिएको छ । बालकको अवस्था अहिले सामान्य रहेको छ ।
Facebook Comments Box