योगिनी कप फुटबल सम्बन्धमा पत्रकार सम्मेलन

सेयर गर्नुहोस

अजय पाठक, नेपालगन्ज भाद्र ५

फुटबल एउटा सन्सार कै लोकप्रिय खेल हो जसमा बिश्वका करोडौं युवाहरु अफ्ना चिनारी बनाउन चाह्नछन ।

बाँके जिल्ला फुटबल संघ प्राबिधिक सह्योग्मा गर्न लागेको फुटबल कपमा युवालाइ उतसाहित बनाउन खजुरा गाउपालिका -२ गौघाट पनि विशेष रुचि देखाउन्दै योगिनी कप फुटबल २०७६ असोज ३ संविधान दिवस्को सुभ अवसर लाई रखेर सुरु गर्ने सम्बन्धमा पत्रकार सम्मेलन गरेको छ ।

फुटबल कपमा सहयोग आवाज (हिभ) नेपालले खजुरा गाउपालिका-२ स्तिथ योगिनी कप फुटबल परतियोगिता गर्ने तयारी गरिरहेको छ । असोज ३ देखि ७ सम्म खेल दौरान बाँके जिल्लाको फुटबल बिकासमा योग्दान गरेका खेलकर्मिलाई समेतको सम्मान गर्ने भनेर पर्तियोगिता संयोजक तपेन्द्र थापाले बताउन छन ।
खजुराका केही युवाहरु पछिलो समय लागुपदर्थ दुव्य्रसनमा फसेर अफ्ना अमुल्री समय खेर परेका थिए । लागुपदर्थ दुव्य्रसनमा फसेका युवाहरुलाई केहि खेलका अकर्शित गरेर भबिश्यमा देश बिकासका र समाजका क्र्नधार बनाउन लागि खेलको आयोजना गरिएको हो भनेर आजको कार्यक्रमका अध्यक्ष भोजराज साहीले बतउन छन ।
बाँके गौघाटमा अहिले सम्म स्तरिय फुटबल कुनै पनि रुपमा आयोजना नभएको कारण गौघाट जस्ता राम्रो खेलाडी उत्पादन गर्न सकिने छेत्र भए पनि फुटबलमा पछी परेको छ । बाँके जिल्ला फुटबल संघ प्राबिधिक सह्योग्मा गर्न लागेको फुटबल कपमा जम्मा ८ वटा क्लबलाई सहभागी गरि अन्तराष्ट्रिय निकाय फिफाको नियाम अनुशार सन्चालन गरिने भनेर पर्तियोगिता सयोजक तपेन्द्र थापाले बताउन छ छन ।

फुटबल आयोजक अनुशार अनुमानित ३ लाख ५० हजार बजेट रहेको पर्तियोगितामा प्रथम हुने क्ल्बले ५० हजार, दोस्रोले २५ ह्जार र तेस्रोले १० ह्जार, विधागत रूपमा उत्कृष्ट गोल्कीपर, फरवाड, मिड फिलडर, दिफेनस र प्रशिक्षक समेत पुरुस्कार पाउने छन ।

Facebook Comments Box