राष्ट्रपतिसँग सिके राउतको भेटवार्ता
काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष यादवले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।
उनले राष्ट्रपतिसँग शिष्टाचार भेटघाट र समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको जानकारी दिएका छन्।
सप्तरी २ बाट निर्वाचित भएपछि राउतले काठमाडौंमा राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्।
Facebook Comments Box
