वडा ९ मा नि:शुल्क अांखा शिविर

सेयर गर्नुहोस

कृष्णनगर, अासार ७ ।

कृष्णनगर नगरपालिका वार्ड नम्बर ९ को आयोजनामा छन्द काले बाबु आँखा अस्पताल बहादुरगंज को प्राविधिक सहयोग मा एक दिने निशुल्क आँखा शिविर आज बहादुरगंजमा संचालनमा रहेको छ ।

उक्त शिविरमा लगभग २०० जनाले आँखा जाँच गराई सके छन जस मध्ये २५ जनामा मोतियाबिंद रहेको वडा अध्यक्ष श्री राममिलन चौधरीले जानकारी गराउनु भएको छ ।

Facebook Comments Box