टी–२० विश्व कप : उपाधि जित्न इङ्ग्ल्यान्डलाई १ सय ३८ रनकाे लक्ष्य

सेयर गर्नुहोस

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप २०२२ काे उपाधि जित्नका लागि इङ्ग्ल्यान्डले एक सय ३८ रनकाे लक्ष्य पाएकाे छ ।

मेलबर्नमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायाे । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ साम करनले तीन तथा आदिल रशिद र क्रिस जाेर्डनले दुई/दुई विकेट लिए ।

Facebook Comments Box