आईसीसी टी–२० : आज दक्षिण अफ्रिका र जिम्बाब्वे भिड्ने
एजेन्सी
आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत दक्षिण अफ्रिका र जिम्बाब्बेबीच प्रतिस्पर्धा हुँदै छ। दुई टोलीबीचको खेल ब्लण्ड स्टोन एरेनामा दिउँसो पौने २ बजे सुरु हुनेछ ।
यसअघि आइतबार भएको टी–२० क्रिकेटमा पाकिस्तानमाथि भारतले चार विकेटको रोमाञ्चक जित हात पारेको छ। आइतबार नै भएको अर्को खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको जित निकालेको थियो।
Facebook Comments Box
