!!! कृष्णनगर नगरपालिका को सूचना !!!

सेयर गर्नुहोस

यस नगरपालिकाले मिति २०७५/११/१५ गते बसेको कार्यपालिका बैठकमा निम्न प्रकारका सिफारिस निशुल्क गरेको सर्बसाधारण मा जानकारी गरिन्छ |

१ . नागरिकता सिफारिस
२. प्रतिलिपि सिफारिस
३. जन्म दर्ता
४. विवाह दर्ता
५. मृत्यु दर्ता
६. बसाईसराई दर्ता
७. सम्बन्ध विच्छेद दर्ता
८. स्वास्थ्य सम्बन्धी सिफारिस
९. भूकम्प लाभग्राही सिफारिस
१०. उपभोक्ता खाता संचालन सिफारिस
११. छात्रवृत्ति सिफारिस
१२. द्धन्द पीडित सिफारिस
१३. अपांगता सिफारिस
१४. विपन्न असहाय सिफारिस
१५. स्वास्थ्य उपचारको लागि सिफारिस

Facebook Comments Box